epaper
जनस्वास्थ्य सरोकार, काठमाडौँ । मुहारमा मन्द मुस्कान छ, जीवनको आशा र भरोसाको पालुवा पलाइरहेका छन् । किमो दिँदा झरेको कपाल पनि बिस्तारै पलाउँदैछ । ‘अब त मलाई कति पनि डर
पुजा कुँवर, नार्कोनन् नेपालकी अध्यक्ष हुनुहुन्छ । गत वर्ष उहाँलाई अप्रत्यासित देब्रे स्तनमा क्यान्सर देखियो । पुजाको परिवार (माइति) मा वंशाणुगत क्यान्सरको समस्या छ । क्यान्सरबाटै बुवा आमाको निधन भयो
दुर्गा प्रसाईं दक्षिण एसियाकै नमुना अस्पताल पूर्वाञ्चल क्यान्सर हस्पिटलका अध्यक्ष हुनुहुन्छ । उहाँले क्यान्सर जितेपछि हस्पिटल सञ्चालन गर्नुपर्ने आवश्यकता महसुस गर्नुभयो । र, एकवर्षदेखि नेपालको सुदुरपूर्वी क्षेत्र झापाको बिर्तामोडमा सुविधासम्पन्न
जनस्वास्थ्य सरोकार, काठमाडौँ । काठमाडौंको ह्याम्स हस्पिटलमा उपचार गराएका टेलरिङको काम गर्ने रामकुमार रणपाल नाम गरेका एकजना बिरामीले आफू कालको मुखबाट बाँचको भन्दै निकै खुशी व्यक्त गरेका छन् । उनले
बागलुङ नगरपालिकाकी ६५ वर्षीया महिला नेपालबाट कान्छी छोरी भेट्न गत फागुन १४ गते बेल्जियम पुगेकी थिइन् । ती महिलाको एक महिना जति उतै घुम्ने रहर थियो भने छोरीको पनि धित
क्यान्सर भएपछि जीवनलाई नजिकबाट महसुस गरेकी डलीले आफ्नो जीवन यात्रा र क्यान्सरपछिको यात्रालाई समेटेर मेरो क्यान्सर यात्रा (माई क्यान्सर जर्नी) प्रकाशित गर्नुभएको छ । करिब ३ वर्षअघि ठूलो आन्द्रा (कोलोन)
कुलचन्द्र गौतम संयुक्त राष्ट्रसंघको सेवा निवृत्त सहायक महासचिव हुनुहुन्छ । संयुक्त राष्ट्रसंघमा सबैभन्दा माथिल्लो ओहदामा पुग्ने उहाँ पहिलो नेपाली हुनुहुन्छ । गौतमको जन्म गुल्मी जिल्लाको अमरपुर गाउँमा २००६ साल मंसिर
नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आफू क्यान्सर मुक्त भएको बताइकी छिन् । क्यान्सर उपचार गरी स्वदेश फर्किएकी कोइरालाले आफ्नो फेसबुक सन्देशमा भनेकी छन्—‘ भगवानको आशिर्वाद र यहाँहरुको शुभेच्छाले गर्दा हाल
‘जिन्दगीले जस्तो भए नि बाँच्न सिकाउँदो रहेछ, आँशु धेरै बगाएर हाँस्न सिकाउँदो रहेछ’ बसुधा नेपालले केही महिनाअघि अनलाइनखबरमा यहि पंक्तिबाट आफ्नो दिल्ली डायरी बन्द गर्नुभएको थियो । क्यान्सरसँग संघर्ष गरिरहँदा
आठ वर्षअघि विद्या भण्डारीलाई ब्लड क्यान्सर भएको खबर मिडियामा आउदा उहाँका धेरै शुभचिन्तक र आफन्तहरु रोए । कतिपयले उहाँको सुस्वास्थ्यको कामना गर्दै लाखबत्ति समेत बालेका समाचार आए । उहाँ आफैं