जनस्वास्थ्य सरोकार, १७ फागुन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा क्यान्सर विशेषज्ञ डा. अञ्जनीकुमार झासहित सम्पूर्ण
पदाधिकारी नियुक्त गरिएको छ । आज बसेको मन्त्री परिषद्को बैठकले झा सहित उपाध्यक्षमा डा. भोजराज अधिकारी, डा.हरि ढकाल (सदस्य सचिव) सदस्यहरुमा डा. श्याम विक, डा. मधु दीक्षित देवकोटा, डा. सन्ध्या चापागाईं, डा. वैकुण्ठ रेग्मी र डा. योगेश न्यौपानेलाई नियुक्त गरेको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १७, २०७३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज

'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ
१