मेडिकल माफिया र विसंगतिविरुद्ध सातौंपटक अनसन बसेका डाक्टर गोविन्द केसीले एघारौं दिनमा आज अनसन
तोडेका छन् ।
डाक्टर केसीका सहयोगी डाक्टर जीवन क्षेत्रीका अनुसार देशमा उत्पन्न असहज परिस्थितिका कारण उनले अनसन स्थगित गरेका हुन् । अघिल्लो अनसनमा सरकारसँग भएको सहमति पालना गर्नुपर्ने माग गर्दै उनी यसपटक अनसन बसेका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज १२, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ