जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले करिब १ हजार
महिलाको निःशुल्क पाठेघर र स्तनको परीक्षण गरेको छ । १०६ औं अन्तर्राष्ट्रिय नारी दिवसका दिन फागुन २५ गते ४० वर्षभन्दा माथिका महिलाहरुका लागि सो परीक्षण गरेको हो । अस्पतालका अध्यक्ष एवं वरिष्ठ स्त्री तथा प्रशुति विशेषज्ञ डा. भोला रिजालले भने—‘महिलाहरुमा पाठेघर र स्तन क्यान्सरको समस्या धेरै देखिने भएकाले यसको सिघ्र पहिचान र उपचार गर्न जरुरी छ ।’

प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ न्यूज
विद्यार्थी संगठनहरू सामाजिक र स्वास्थ्य मुद्दातर्फ उन्मुख हुनुपर्ने: मन्त्री पौडेल
बुधबार, वैशाख २४, २०८२
'पिलपान' र 'एसीटप' नामका औषधि बजारबाट तुरुन्त हटाउन औषधि विभागको आदेश
सोमबार, वैशाख ८, २०८२
मोबाइलको अत्यधिक प्रयोगले सामाजिक सम्बन्धमा दरार
आइतबार, चैत २४, २०८१
पाँच करोडको हेमोडायलाइसिस मेशिन नेपालका ४ अस्पतालमा हस्तान्तरण
मंगलबार, चैत १९, २०८१ट्रेन्डिङ