Logo
|
Friday 29th March 2024
Logo

epaper

मुटु र एन्टिबायोटिक औषधिको उत्पादन



जनस्वास्थ्य सरोकार, काठमाडौं । मार्क फर्मुलेसन प्रा.लि.ले पछिल्लो पटक मुटु र एन्टिबायोटिक औषधि उत्पादन गरी Mark photo1बजारमा ल्याएको छ । कम्पनिले प्रेसर र मुटुसम्बन्धि Lotus ब्रान्ड नाममा Losartan Potassium-25/50 mg Tableको उत्पादन शुरु गरेको हो । यसैगरी कम्पनिले Ceforex ब्रान्ड नाममा Cefpodoxime 200-mg Tablet एन्टिबायोटिक उत्पादन गरी बजारमा बिक्रीवितरण शुरु गरेको छ । २०६१ सालमा स्थापित मार्कले हालसम्म मुटु, मधुमेह, एन्टिबायोटिक, भिटामिन सप्लिमेन्ट, आइरन सप्लिमेन्ट, मनोरोग लगायतका गरी करिब ४३ किसिमका औषधि उत्पादन गर्दै आएको छ । यो विश्व स्वास्थ्य संगठन कुशल अभ्यास प्रक्रियाको लाइसेन्स प्राप्त औषधि कम्पनि हो ।

प्रतिक्रिया दिनुहोस्