Logo
|
Friday 29th March 2024
Logo

epaper

बदाम र ओखर खानुस् मोटोपन घटाउनुस्



स्पेनका वैज्ञानिकहरुद्धारा गरिएको एक अध्ययनमा दैनिक ३० ग्राम काँचो बदाम एवं ओखरको गुदी खाने व्यक्तिको Okhar-633x400मोटोपन नबढ्ने उल्लेख छ । वैज्ञानिकहरुका अनुसार, बदाम एवं ओखरले दिमागका लागि आवश्यक रसायन सेरोटोनिनन को मात्रा बढाउँछ । यस रसायनले भोक कम गरिदिन्छ । मधुमेह र मेटाबोलिजमका समस्या भएका २२ जना बिरामीलाई १२ हप्ता सम्म यसको प्रभावबारे अध्ययन गरिएको थियो । बार्सिलोना विश्वविद्यालयका वैज्ञानिकहरुले बिरामीको खानपानमा बदाम एवं ओखर सामेल गरे । यसले उनीहरुमा वजन कम गर्ने स्वस्थ्य रहन मद्दत मिलेको थियो ।

प्रतिक्रिया दिनुहोस्