Logo
|
Thursday 28th March 2024
Logo

epaper

डा केसीले अनसन तोडे



मेडिकल माफिया र विसंगतिविरुद्ध सातौंपटक अनसन बसेका डाक्टर गोविन्द केसीले एघारौं दिनमा आज अनसन gobinda-kcतोडेका छन् ।

डाक्टर केसीका सहयोगी डाक्टर जीवन क्षेत्रीका अनुसार देशमा उत्पन्न असहज परिस्थितिका कारण उनले अनसन स्थगित गरेका हुन् । अघिल्लो अनसनमा सरकारसँग भएको सहमति पालना गर्नुपर्ने माग गर्दै उनी यसपटक अनसन बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्