Logo
|
Friday 29th March 2024
Logo

epaper

ग्रीनसिटीमा निःशुल्क मुटुशल्यक्रिया



जनस्वास्थ्य सरोकार । काठमाडौंको धापासीस्थित ग्रीन सिटी अस्पतालले दुर्गम जिल्ला कालिकोटका २ जना दलित greencityपरिवारका छोराको निःशुल्क मुटुको शल्यक्रिया गरेको छ ।
मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा एनेस्थेसिया डा. विश्वास प्रधान, डा. विभूषलगायत अस्पतालका स्वास्थ्यकर्मीहरुको नेतृत्वमा जिल्लाका कुमा गाँउ ९ का आर्थिक रुपमा विपन्न नेत्र दर्जिका १२ बर्षिय छोरा सुनिल दर्जि र भर्ता गा.वि.स. १ का कुलाचन्द्र धितालका छोरा ६ बर्षे सुनिल धितालको मुटुको शल्यक्रिया गरिएको हो । उनीहरु लामो समयदेखि मुटु रोगबाट पीडित थिए ।

प्रतिक्रिया दिनुहोस्