Logo
|
Friday 29th March 2024
Logo

epaper

प्रा.डा. कोइराला सम्मानित



जनस्वास्थ्य सरोकार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक डाक्टर भगवान कोइराला dr koiralaसम्मानित भएका छन् । असल शासन फाउन्डेसनले आज काठमाडौमा एक कार्यक्रमको आयोजना गरी डा. कोइरालाई सम्मान गरेको हो । फाउन्डेसनले चिकित्सा संस्थामा असल शासन तथा आर्थिक पारदर्शिता कायम गरी उदाहरणीय काम गरेको भन्दै डाक्टर कोइरालालाई असल शासन पुरस्कार तथा असल शासन फाउन्डेसन रनिङशिल्ड प्रदान गरेको छ । कार्यक्रममा वोल्ने वक्ताहरुले डाक्टर कोइरालाले चिकित्सा क्षेत्रमा पु¥याएको योगदानका वारेमा चर्चा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्