Logo
|
Friday 19th April 2024
Logo

epaper

अन्तर्राष्ट्रिय नारी दिवसका दिन ओम हस्पिटलद्धारा १ हजारको निःशुल्क पाठेघर र स्तन परीक्षण



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको चावहिलस्थित ओम हस्पिटल एण्ड रिसर्च सेन्टरले करिब १ हजारOm hospital महिलाको निःशुल्क पाठेघर र स्तनको परीक्षण गरेको छ । १०६ औं अन्तर्राष्ट्रिय नारी दिवसका दिन फागुन २५ गते ४० वर्षभन्दा माथिका महिलाहरुका लागि सो परीक्षण गरेको हो । अस्पतालका अध्यक्ष एवं वरिष्ठ स्त्री तथा प्रशुति विशेषज्ञ डा. भोला रिजालले भने—‘महिलाहरुमा पाठेघर र स्तन क्यान्सरको समस्या धेरै देखिने भएकाले यसको सिघ्र पहिचान र उपचार गर्न जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्