Logo
|
Friday 29th March 2024
Logo

epaper

स्वास्थ्य अनुसन्धान परिषदको अध्यक्षमा डा.अञ्जनीकुमार झा



जनस्वास्थ्य सरोकार, १७ फागुन । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा क्यान्सर विशेषज्ञ डा. अञ्जनीकुमार झासहित सम्पूर्ण पदाधिकारी नियुक्त गरिएको छ । आज बसेको मन्त्री परिषद्को बैठकले झा सहित उपाध्यक्षमा डा. भोजराज अधिकारी, डा.हरि ढकाल (सदस्य सचिव) सदस्यहरुमा डा. श्याम विक, डा. मधु दीक्षित देवकोटा, डा. सन्ध्या चापागाईं, डा. वैकुण्ठ रेग्मी र डा. योगेश न्यौपानेलाई नियुक्त गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्