Logo
|
Friday 19th April 2024
Logo

epaper

स्टाफ नर्सका लागि अवसर



वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा  स्टाफ नर्स सेवामा पद पूर्तिका लागि दरखास्त आह्वान गरिएको छ ।

प्रतिष्ठानको मेडिकल, डेन्टल, नर्सिङ एंव ननमेडिकल फ्याकल्टी पद स्थायी सेवामा पद पूर्तिका लागि आज एक सूचना प्रकाशित गरी ३० दिनभित्र दरखास्त आव्हान गरिएको छ ।
विस्तृत विवरणका लागि प्रतिष्ठानको वेवसाट http://www.bpkihs.edu मा वा प्रतिष्ठानको मुख्य कार्यालय, धरान वा सम्पर्क कार्यालय, बाँसवारी, काठमाडौंको सूचना पाटीमा हेर्न सकिने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्