Logo
|
Thursday 28th March 2024
Logo

epaper

वार्ताले निकास पाएन



जनस्वास्थ्य सरोकार चिकित्सा सेवामा सुधारको माग राख्दै अनसनमा रहेका त्रि.बि.शिक्षण अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्रा.डा. गोबिन्द केसी र सरकारबीचको बार्ता बिना निष्कर्ष आजका लागि स्थगित गरिएको छ ।

वार्ताको शुरुमा डाकटर केसीको मागबारे प्रारम्भिक छलफल भएको र वार्ता शनिबार पुन बस्ने सहमति भएको डाक्टर केसीका प्रतिनिधि वाइपी सिंहले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो—गृहकार्य गरेर बार्ता शनिबार हुनेछ ।’
डाक्टर केसी ५ दिनदेखि आमरण अनसनमा छन् । यो उहाँको ११ औं आमरण अनसनहो ।

प्रतिक्रिया दिनुहोस्