Logo
|
Thursday 18th April 2024
Logo

epaper

भक्तपुर क्यान्सर हस्पिटलका अध्यक्षले दिए धनकुटामा एक बिद्यालयलाई ८१ लाख रुपियाँ मूल्यको जग्गा दान



भक्तपुर क्यान्सर हस्पिटलका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ (ईश्वर) ले धनकुटाको सिधुवास्थित सरस्वती माध्यमिक विद्यालयलाई ८१ लाख रुपियाँ मूल्य बराबरको जग्गा दान गरेका छन् । आफ्ना पिता दुर्गा श्रेष्ठ र माता लक्ष्मी श्रेष्ठको नाममा एक रोपनी दशआना जग्गा बिद्यालयलाई दान गरेका हुन् । धनकुटा पत्रकार महासंघको रोहवरमा सो जग्गाको लालपूर्जा विद्यालय व्यवस्थापनलाई हस्तान्तर गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्