Logo
|
Saturday 20th April 2024
Logo

epaper

योग गर्नुस्, खुसी रहनुस्



  •  दैनिक १२ मिनेटसम्म गरिने ध्यानले चाँडै देखिने बुढ्यौली ४३ प्रतिशतले कम गर्न सकिन्छ ।
  •  दम, डाइबिटिज, खाद्य पदार्थका कारण आन्द्रामा हुने एलर्जी, ढाड दुख्ने, उच्च रक्तचापजस्ता धेरै दीर्घरोगमा योगको उत्कृष्ट योगदान हुन्छ ।
  •  व्यक्तिको निर्णय क्षमता, एकाग्रता एवं खुसीपनालाई योगले बढाउँछ ।
  •  योगले मनोभावनात्मक आवेगलाई सिथिल बनाउँछ । विविध कारणले उत्पन्न हुने चिन्ता, तनाव र रिस बढाउने कर्टिसोल नाम गरेको हर्मोन घटाउन योग महत्वपूर्ण छ ।
  •  योगले शरीरको सबैभन्दा ठूलो स्नायु भ्यागस नर्भलाई उत्तेजित बनाउँछ, शरीरमा अक्सिजनकोे खपत बढाउँछ र एन्डारोजिन नामक हर्माेन वृद्धि गरी तनाव नियन्त्रण गर्छ ।
  •  डिप्रेसन तथा मानसिक रोगजस्तो कहालीलाग्दो समस्यालाई समाधान गर्ने एउटा सुरक्षित र भरपर्दो उपाय योग अभ्यास नै हो ।

प्रतिक्रिया दिनुहोस्