निमोनियाबाट बच्न यसो गरौँ
-चिसो समयमा सकेसम्म भिडभाडमा नजाने । गए पनि मास्क प्रयोग गर्ने गर्नुपर्छ ।
-नियमित पोषणयुक्त खानेकुरा खाने । चिसो हटाउन सुप खान सकिन्छ । जसले रोगप्रतिरोधी क्षमता बढाउन मद्दत गर्छ ।
-आफ्नो निवासवरिपरिको वातावरण सधैँ स्वस्थ राख्ने गर्नुपर्छ । सकेसम्म बिहानको घाम ताप्ने गर्नुपर्छ ।