Logo
|
Tuesday 22nd October 2019
NEWS PAPER

मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरकी लेखा अधिकृत उमा पाण्डे प्रवल जनसेवा श्री (चतुर्थ श्रेणी) बाट विभुषित



जनस्वास्थ्य सरोकार, ३ असोज, काठमाडौं । मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरकी लेखा अधिकृत उमा पाण्डे प्रवल जनसेवा श्री (चतुर्थ श्रेणी) बाट विभुषित भएकी छन् । विभिन्न विधामा कार्यरत व्यक्तिहरुको उत्कृष्ट कामको कदर गर्दै सम्माननीय राष्ट्रपतिबाट २०७६ असोज ३ गते संविधान दिवसका दिन पाण्डेलाई पनि सो मानपदवी, अलंकार र पदकद्धारा विभुषित गर्ने घोषणा गरिएको गृहमन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

NH
Health News
प्रतिक्रिया दिनुहोस्