Logo
|
Thursday 25th April 2024
Logo

epaper

सुमेरु हस्पिटलका अध्यक्ष भरत महर्जन प्रवल जनसेवा श्री (चतुर्थ श्रेणी) बाट विभुषित



जनस्वास्थ्य सरोकार, ३ असोज, काठमाडौं । सुमेरु हस्पिटलका अध्यक्ष भरत महर्जन प्रवल जनसेवा श्री (चतुर्थ श्रेणी) बाट विभुषित भएकी छन् । विभिन्न विधामा कार्यरत व्यक्तिहरुको उत्कृष्ट कामको कदर गर्दै सम्माननीय राष्ट्रपतिबाट २०७६ असोज ३ गते संविधान दिवसका दिन पाण्डेलाई पनि सो मानपदवी, अलंकार र पदकद्धारा विभुषित गर्ने घोषणा गरिएको गृहमन्त्रालयद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्