Logo
|
Thursday 28th March 2024
Logo

epaper

यस्ता छन् कागतीका औषधिय गुण, जानौँ



 

-पेटसम्बन्धी समस्याका लागि कागती अचुक औषधि हो । नियमित कागती पानी खाएमा कब्जियत र पित्तथैलीको समस्या आदिबाट राहत  पाउन सकिन्छ ।

-कागतीको रसमा मह मिसाएर सेवन गर्दा रुघाखोकी सन्चो हुन्छ ।

-कागतीको सेवनले उच्च रक्तचापलाई नियन्त्रण गर्नुका साथै मुटुको धड्कनलाई समेत सामान्य राख्न मद्दत गर्छ ।

-कागतीले शरीरमा भएको अम्लीयपनसँग प्रतिक्रिया गरी क्षार बनाउँछ । यसले गर्दा शरीरमा हुने विभिन्न संक्रमणबाट बच्न सकिन्छ ।

-शरीरमा हुने चिल्लोपदार्थ नियन्त्रणमा राख्न कागतीले मद्दत गर्छ । साथै, रगत र कलेजोमा भएको अनावश्यक कोलस्ट्रोलको मात्रा घटाउँछ ।
-कागती पानी पिएमा यसले कलेजो सफा गर्छ । कलेजोका इन्जाइम कमजोर भएमा ऊर्जा दिनुका साथै रगतमा भएका उत्तेजक पदार्थलाई फिल्टर गर्छ ।

-बकाइनोको फलमा कागती मिसाएर लगाउँदा दाद निको हुन्छ । र, छालामा चमक ल्याउँछ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्