Logo
|
Friday 19th April 2024
Logo

epaper

उत्कृष्ट शुक्रकिट बनाउन मद्दत गर्ने टमाटर, प्रजनन क्षमतामा वृद्धि



टमाटर एक प्रजातीको फल हो । यसलाई हामी हरेक प्रकारले बनाएर अथवा तरकारीमा हालेर खाने गर्छौ । यसलाई हामी अचारका रुपमा पनि प्रयोग गर्छौं। टमाटरले हाम्रो शरीरलाई निकै फाइदा पुर्याउने गर्छ । यसमा लाइकोपिन भन्ने पदार्थ पाइन्छ । यसले हाम्रो शरीर भित्र रहेको पथरीलाई गलाउने काम गर्छ । यसमा पाउने लाइकोपिन पदार्थले पुरुषको शुक्राणुहरुलाई धेरै मात्रमा बढाउने काम गर्दछ ।

आधुनिक युगमा बाँझोपन ठूलो समस्या बनेको छ। महिलाले निकै समस्या बनाएको छ । तर बाँझोपनको समस्या पुरुषमा समेत हुनेगर्छ। टमाटरले यस प्रकारको मानशिक तनाबबाट मुक्त दिने सक्ने काम गर्छ। यसमा पाईने लाइकोपिनले पुरुषको शुक्राणु धेरै मात्रामा उत्पादन गर्छ । टमाटरलाई हरेक दिन आफ्नो खाना सित सेवन गर्दा धेरै मात्रामा फाइदा र राम्रो गुणको शुक्राणुको निर्माणमा मद्दत पुर्याउँछ । भिटामिन इ र जिंकको मात्र टमाटरमा बढी हुने गर्छ ।

जसले एन्टिआक्सिडेन्टको रुपमा काम गर्दछ । यसले हृदयघातको समस्याको पनि न्यूनिकरण गर्छ र केहि प्रकारको क्यान्सरको रोकथाम पनि गर्न मद्दत गर्छ । यसको अत्यधिक क्षमता भएको पदार्थ शरीरले अवशोषित गर्न गार्हो हुन सक्छ त्यस कारण यसलाई हरेक दिन नियमित रुपमा सधै खाने मात्रामा सेवन गर्न आवश्यक रहेको देखिन्छ । यो निकै लाभदायक र छिटै काम गर्ने गर्छ । दैनिक सेवन गर्दा यसले शरीरलाई राम्रो गुणको शुक्राणु उत्पादन गर्छ ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस्