Logo
|
Friday 29th March 2024
Logo

epaper

मह सेवनका फाइदा 



– मह आयुर्वेदिक औषधिमा पनि प्रयोग हुन्छ ।
– एन्टिअक्सिडेन्ट्स, भिटामिन, एन्जाइम, क्याल्सियम, आइरन, सोडियम, क्लोरिन, पोटासियमलगायत हाम्रो शरीरलाई आवश्यक तŒव महमा पाउन सकिन्छ ।
– नियमित मह खाने मानिसमा एलर्जीको समस्या कम हुन सक्छ ।
– मह खानाले रुघाखोकीको समस्या ठीक हुन्छ । घाँटीसम्बन्धी विभिन्न समस्यासमेत मह खाएमा समाधान हुन्छ ।
– नियमित मह खाएमा मोटोपनबाट छुटकारा पाउन सकिन्छ ।
– महको सेवनले एलर्जी र थकानबाट छुटकारा पाउन सकिन्छ ।
– स्टामिना तथा फर्टिलिटी बढाउन महको सेवन गर्नु उपयुक्त हुन्छ ।
– मह खाने मानिसलाई भरपुर निद्रा लाग्ने गर्छ । चोटपटक तथा घाउ ठीक गर्नसमेत महले फाइदा पु-याउँछ ।
– छाला तथा कपालको स्वास्थ्यका लागिसमेत मह महत्वपूर्ण छ ।
– मह खाएमा कोलेस्ट्रोल कम गर्न मद्दत पुग्छ । अल्सर तथा क्यान्सरबाट बच्नसमेत महले सहयोग गर्छ । 

प्रतिक्रिया दिनुहोस्