Logo
|
Thursday 25th April 2024
Logo

epaper

चिकित्सकहरुलाई सेनिटाइजर प्रदान



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड १९ कोरोना भाइरसको महामारीको अग्रपङ्तीमा कार्यरत चिकित्सकहरुलाई औषधि कम्पनिहरुद्धारा सहयोग गर्ने क्रम जारी छ ।

सोही क्रममा चर्चित स्पाइन सर्जन डा. गौरवराज ढकालको पहलमा लोमस फर्मास्युटिकल्सले राट्रिय ट्रमा सेन्टरमा कार्यरत डाक्टरहरुलाई सेनिटाइजर प्रदान गरेको छ । ट्रमा सेन्टरमा आयोजित कार्यक्रममा लोमसका प्रबन्धक परशुराम भट्टराइले ति स्वास्थ्य सामाग्रीहरु प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्