Logo
|
Thursday 18th April 2024
Logo

epaper

काठमाडौं मेडिकल कलेजका ४ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टिः स्वास्थ्य मन्त्रालय



जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंमा चार जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, २४ देखि ३२ वर्षसम्मका ३ जना महिला र २८ वर्षका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु काठमाडौं मेडिकल कलेजले भक्तपुरको दुवाकोटमा सञ्चालन गरेको कोरोना विशेष अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्