Logo
|
Friday 29th March 2024
Logo

epaper

प्रधानमन्त्री अकस्मात गंगालालमा, मुटु परीक्षण हुँदै



जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मुटु परीक्षणका लागि अकस्मात् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पुग्नुभएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नियमित परीक्षणका लागि अस्पताल पुगेको जानकारी दिनुभयो । हाल उहाँको स्वास्थ्य परीक्षण भइरहेको र आजै प्रधानमन्त्री निवास बालुवाटार फर्किने प्रेस सल्लाहकार थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्