Logo
|
Thursday 28th March 2024
Logo

epaper

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टीनमा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । भान्छामा काम गर्ने एकजना सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा सेल्फ क्वारेन्टीनमा बस्नुभएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी निर्देशिका र मापदण्ड बमोजिम सुरक्षा सजकता अपनाउदै प्रधानसेनापति थापा सेल्फ क्वारेन्टीनमा बस्नुभएको नेपाली सेनाले जानकारी दिएको छ ।

प्रधानसेनापति निवासको भान्छामा कार्यरत सदस्यमा शनिबार कोरोना संक्रमण पुष्टि भएको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्