चीनको ग्वान्जाओबाट पिपिईसहित १९ स्वास्थ्य सामग्री आउँदै
जनस्वास्थ्य सरोकार, काठमाडौं । चीनको व्यापारिक सहर ग्वान्जाओबाट स्वास्थ्य उपकरण, पिपिई, औषधि, कोरोना भाइरस जाँच्ने किट्स, मास्कसहितका सामान लिन नेपाल एयरलाइन्सको विशेष विमान आरए ४१७१ आज (शनिबार) दिउँसो १२:३१ मा