२ हजार औषधि व्यवसायी रहेको काठमाडौं जिल्ला शाखाको प्रथम तथा द्धितिय साधारण सभा सम्पन्न
जनस्वास्थ्य सरोकार, काठमाडौं । थोक, खुद्रा र आयात व्यवसायीहरु गरी करिब २ हजार औषधि व्यवसायी रहेको नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको प्रथम तथा द्धितिय साधारण सभा काठमाडौंमा सम्पन्न