प्रधानमन्त्रीसँग सुदुर पश्चिमका सांसदहरुको मागः गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाइयोस्
जनस्वास्थ्य सरोकार, काठमाडौ । कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन सुदुर पश्चिमका सांसदहरुले प्रधानमन्त्रीसँग माग गरेका छन् । उनीहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर आफ्ना मागप्रति