कोरोना भाइरस (कोभिड) विरुद्धको ‘क्लिनिकल ट्रायल’ मा रहेको हाइड्रोक्सिक्लोरोक्वाइन सल्फेट ट्याब्लेट नेपालमा नै उत्पादन, कुनकुन कम्पनिले गर्छन् ? जानौ
जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) विरुद्ध ‘क्लिनिकल ट्रायल’मा रहेको हाइड्रोक्सिक्लोरोक्वाइन सल्फेट ट्याब्लेटको उत्पादन नेपालमै पर्याप्त हुने गरेको छ । देउराली जनता फर्मास्युटिकल्स, क्युमेड फर्मुलेसन र मारुती फर्माले यो