बीएण्डसी मेडिकल कलेजलाई सम्बन्ध किन नदिने
पुरुषोत्तम घिमिरे, जनस्वास्थ्य सरोकार, भक्तपुर । दुर्गा प्रसाईं, झापाका मेडिकल उद्यमी हुनुहुन्छ । झापाको विर्तामोडमा प्रस्तावित विएण्डसी मेडिकल कलेजका सञ्चालक प्रसाईंले मेडिकल कलेज सञ्चालनका लागि २०६८ सालमा आशय पत्र पाउनुभयो