Logo
|
Thursday 19th September 2019
NEWS PAPER

अनिद्राबाट बच्न चेरी खानुस्



cherry-04 के तपाई अनिन्द्राबाट समस्याग्रस्त हुनुहुन्छ ? यदि हुनुहुन्छ भने राति सुत्नुअघि एक गिलास चेरीको जुस पिउनुस् वा एक मुठी चेरी खानुस् । यसले तपाईलाई राम्रोसँग निन्द्रा पर्छ । ब्रिटेनस्थित नर्थब्रिया विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले भनेका छन्– “नियमित रुपमा चेरी खाने व्यक्तिलाई राम्रोसँग निन्द्रा लाग्छ ।” उनीहरुको अनुसार, चेरी खानाले निन्द्रा लगाउने हर्माेनको स्तर बढ्छ ।

NH
turup
प्रतिक्रिया दिनुहोस्