Logo
|
Friday 26th April 2024
Logo

epaper

नर्सिङ काउन्सिलको अध्यक्षमा निरौलासहित पदाधिकारी नियुक्त



जनस्वास्थ्य सरोकार, १७ फागुन । नेपाल नर्सिङ काउन्सिलको अध्यक्षमा गोमादेवी निरोलासहित सम्पूर्ण पदाधिकारी नियुक्त गरिएको छ । नेपाल सरकार मन्त्रिपरिषदको आज बसेको बैठकले सो निर्णय गरेको हो । यसैगरी काउन्सिलको रजिस्ट्रारमा रमिला चौलागाईं, उपाध्यक्षमा मिनाकुमारी पुन गुरुङ, सदस्यहरुमा सरला के.सी., तारा रम्तेल, लक्ष्मी तामाङ, रमानन्द चौधरी र डा. टंक ओझालाई नियुक्त गरिएको छ

प्रतिक्रिया दिनुहोस्