Logo
|
Wednesday 1st May 2024
Logo

epaper

पत्रकार उपचार कोषलाई रु ५१ हजार



नेपाल पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि जयन्द्रप्रसाद प्रसाईं साहित्य सेवा कोषले आज रु ५१ हजार १११ प्रदान गरेको छ ।

कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईंले कोषका संयोजक एवम् महासंघ झापाका उपाध्यक्ष एकराज गिरीलाई उक्त रकम हस्तान्तरण गर्नुभयो ।

महासंघ झापाले रु एक करोडको कोष बनाई झापाका पत्रकारको उपचारमा त्यसको ब्याजबाट सहयोग पु¥याउने गरी अभियान सञ्चालन गरेको छ । कोषमा अहिले रु २८ लाख जुटिसकेको कोषका सहसचिव केशव भट्टराईले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्