Logo
|
Friday 26th April 2024
Logo

epaper

ह्याम्स अस्पतालको ‘तीज स्पेशल वमन्स हेल्थ प्याकेज’ मा ५० प्रतिशत छुट



धुम्बाराईस्थित ह्याम्स अस्पताललले तीजको अवसर पारेर महिला दिदी—बहिनीका लागि होलबडी चेकअपमा विशेष छुट ल्याएको छ । ‘तीज स्पेशल वमन्स हेल्थ प्याकेज’ मा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ ।  स्वास्थ्य महत्वपूर्ण भएको हुँदा तीजको अवसरमा महिलाहरुले स्वास्थ्यमा पनि ध्यान जाओस् भन्ने उदेश्यका साथ होडवडी चेकअपमा  ५० प्रतिशत छुट ल्याएको अस्पतालले जनाएको छ ।

यो छुट सेवा भदौँ १ देखि भदौ १६ गतेसम्म सञ्चालन हुनेछ । स्पेशल छुटमा सुगर, सिबिसि,यूरेन,ई.सि.जि, छातीको एक्सरे, स्त्री रोग, दाँत लगायत झण्डै २० प्रकारका भन्दा धेरै थरीका स्वास्थ्य परीक्षण गर्न पाइनेछ ।  अन्य समयमा १० हजार ५ सय रुपैयाँमा लाग्ने होलवडी चेकअपमा ‘तीज स्पेशल वमन्स हेल्थ प्याकेज’ मा भने ५ हजार २ सय ५० रुपैयाँमा सेवा लिन सकिने छ ।

 

प्रतिक्रिया दिनुहोस्