epaper
जनस्वास्थ्य सरोकार, काठमाडौँ । आँखाको लेन्सभन्दा पछाडिपट्टी हुने भिट्रियस जेलीको पछाडि रहेको भित्री तहलाई रेटिना भनिन्छ । आँखाको नानीको ठीक पछाडि लेन्स हुन्छ । रेटिना पातलो झिल्ली जस्तै हुन्छ ।
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य संगठनले विश्व दृष्टि दिवसको एक दिन अगाडि ९ अक्टोबर २०१९ मा विश्वव्यापी प्रतिवेदन सार्वजनिक गरेको छ । दृष्टि सम्वन्धि यो विश्व प्रतिवेदनले विश्वव्यापी रूपमा
जनस्वास्थ्य सरोकार, काठमाडौँ । विगतको स्थितिको तुलना गर्दा नेपालको आँखा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार भएको देखिन्छ । यसलाई सार्वजनिक निजी साझेदारी (एएए) को राम्रो नमूनाका रुपमा लिन सकिन्छ । दृष्टिविहीनता
सापु रोग एउटा मात्र आँखा रातो भएर देखिने समस्या हो । यो रोग दायाँ र बायाँमध्ये जुनसुकै आँखामा पनि हुनसक्छ । यो समस्यामा हरेक घण्टा आँखाको दृष्टि कम हुँदै जान्छ
जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा आँखा सेवा विकासको इतिहास लामो छ । नेपालमा राष्ट्रिय अन्धोपन सर्वेक्षण शुरु हुनुभन्दा पहिला नेपाल आँखा अस्पताल शुरु भएको हो । जब सन् १९७१ मा
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुले नेपालमा अन्धोपन सर्बेक्षणका लागि खेलेको महत्वपूर्ण भूमिकाले नेपालमा आँखा उपचारमा मास्टर प्लानमा सहयोग पुर्यायो । यो सर्बेक्षणमा नेदरल्याण्ड्स सरकारको ठूलो आर्थिक सहयोग छ । अन्तर्राष्ट्रिय गैर सरकारी
उमेर तथा अन्य कारणले आँखाको नानीपछाडिको पारदर्शक लेन्स बादल लागेझैँ अपारदर्शक हुने र बाहिरको प्रकाश आँखाभित्रको दृष्टिपर्दासम्म पुग्न नपाई आँखाले देख्न नसक्ने अवस्थालाई मोतियाविन्दु भनिन्छ । उमेर बढ्दै जाँदा आँखामा
विगतमा नेपालमा आँखा स्वास्थ्यको स्थिति निकै दयनीय थियो । नेपालीहरुले आँखा उपचारको आधारभूत सुविधा नपाएर अन्धो हुनुपरेको थियो । यद्यपी आँखा स्वास्थ्यमा सरकारी प्रयासबाट मात्र सम्भव थिएन । यसैलाई दृष्टिगत
प्रविधिको विकास सँगै आँखा बिरामीले पाउने सुविधाका बारे बताइदिनुस् न ? विगतमा मोतियाबिन्दु निकालेर ठूलो चश्मा लगाउनुपर्थ्यो । धेरैले इन्ट्रा अकुलर लेन्स खरीद गर्न सक्दैनथे । त्यो बेला यसको मुल्य
जनस्वास्थ्य सरोकार, काठमाडौँ । उच्च रक्तचाप (हाइपरटेन्सन) ले आँखाको पर्दा र पर्दाको रक्तकोषिकाहरुलाई क्षति पुर्याउने समस्यालाई हाइपरटेन्सिभ रेटिनोप्याथी भनिन्छ । यसले अप्टिक नर्भमा दवाव पर्छ र दृष्टिमा समस्या ल्याउँछ ।