एकेडेमिक कार्यलाई थप व्यवस्थित बनाउने छौंः डा. युवराज लिम्बु
जनस्वास्थ्य सरोकार, काठमाडौँ। वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिष्ट डा. युवराज लिम्बु यतिखेर शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा निमित्त कार्यकारी निर्देशक हुनुहुन्छ । नेपालको पूर्वी पहाडी जिल्ला तेह्रथुममा जन्मिएका डा. लिम्बुले चीनको औधोगिक