जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालका अर्थोपेडिक स्पाइन सर्जनहरुको छाता संगठन एसोसिएसन अफ स्पाइन सर्जन्स अफ नेपाल (एएसएसएन) को अध्यक्षमा काठमाडौं मेडिकल कलेजका स्पाइन सर्जन डा. बिमल कुमार पाण्डे निर्वाचित हुनुभएको छ । हिमालयन स्पाइन सिम्पोजिम छैटौं बार्षिक वेभनार सम्मेलनले आगामी २ वर्षका लागि अध्यक्ष डा. पाण्डेसहित ९ जनाको नयाँ कार्यसमिति निर्वाचित भएको हो ।

नयाँ कार्यसमितिको उपाध्यमा डा. बिनोद विजुक्छे (ग्रान्डी इन्टरनेनल हस्पिटल), महासचिवमा व्यापक पौडेल (ग्रान्डी इन्टरनेशनल हस्पिटल), कोषाध्यक्षमा डा. गौरव राज ढकाल (राष्ट्रिय ट्रमा सेन्टर), सहसचिवमा डा. राजेश कुमार चौधरी (बी एण्ड बी हस्पिटल) निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरुमा डा. प्रेमबहादुर शाही (कन्काई हस्पिटल, बिर्तामोड), डा. राजेश प्रताप शाह (बीरेन्द्र सैनिक हस्पिटल), डा. योगेन्द्र अग्रहरी (तिनाउ हस्पिटल, बुटवल), डा. ज्ञानेन्द्र शाह (राष्ट्रिय ट्रमा सेन्टर) रहनुभएको छ ।


हाल मुलुकमा ५१ जना भन्दा बढी अर्थोपेडिक स्पाइन सर्जनहरु रहेका छन्
प्रकाशित मिति: सोमबार, मंसिर १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
स्कोलियोसिस के हो ? कारण, लक्षण र उपचार
बिहीबार, जेठ २८, २०८३
डा डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार डा. दास र डा. पोखरेललाई
मंगलबार, जेठ २६, २०८३
विश्व मस्तिष्क ट्यूमर दिवस २०२६, मस्तिष्क ट्यूमरबारे भ्रम र यथार्थ
सोमबार, जेठ २५, २०८३
युरिक एसिड गाउटका बिरामीमा मेटाबोलिक सिन्ड्रोम र कलेजो रोगको उच्च जोखिम
शुक्रबार, जेठ २२, २०८३ट्रेन्डिङ


