नेभिगेशन

नेपालमा पहिलोपटक ! बाथरोगको प्रारम्भिक निदान गर्न HLA–DR4 किट भित्रियो

नेक्स जेन ल्याब सोलुसनले नेपालमा पहिलोपटक बाथरोग र टाइप–१ मधुमेहको प्रारम्भिक लक्षण पत्ता लगाउन सक्षम डायग्नोष्टिक किट HLA–DR4 भित्र्याएको छ । आज राजधानीमा आयोजित एक कार्यक्रबीच सो डायग्नोष्टिक किटको भव्य शुभारम्भ गरिएको छ ।युरोपको चेक रिपब्लिकस्थित ‘होला वायोल्याब्स’ सँगको सहकार्यमा विकसित यो किट नेपाललगायत दक्षिण एसियाकै लागि प्रभावकारी हुने अपेक्षा गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्