नेपाल हेल्थ न्युज, काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले वर्तमान स्थिति र भावी योजनासम्बन्धी श्वेतपत्र सार्वजनिक गरेको छ।
आइतबार पत्रकार सम्मेलन गर्दै बोर्डले श्वेतपत्र जारी गरेको हो । श्वेतपत्रमा ४५ वटा प्रमुख बुँदाहरू समेटिएका छन्, जसमा बीमाको वर्तमान अवस्था, सेवा लिनेहरूको विवरण, समान प्रकृतिका कार्यक्रमहरू, सेवाको फैलावट, पृष्ठभूमि, र आगामी लक्ष्यहरू उल्लेख गरिएको छ।
श्वेतपत्रका अनुसार आर्थिक वर्ष २०८१/०८२ को फागुनसम्म १६ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी दिन बाँकी रहेको छ। साथै, स्वास्थ्य बीमाको विस्तार ७७ जिल्लाका ७४९ स्थानीय तहमा गरिएको छ। हालसम्म कुल ८९ लाख ५२ हजार १३५ जना बिमितहरू छन्, जसमा ५७ लाख ५३ हजार ८१७ बिमित सामान्य क्रियाशील रहेको तथ्य पनि उल्लेख गरिएको छ।
यस्तो छ श्वेतपत्र
प्रकाशित मिति: आइतबार, चैत २४, २०८१
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
जनस्वास्थ्य कार्यालयको मूल्याङ्कनमा किष्ट शिक्षण अस्पताल प्रथम
सोमबार, असोज ५, २०८३
जलन उपचारका लागि ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय
सोमबार, असोज ५, २०८३
घुस प्रकरणमा मुछिएका गण्डकीका स्वास्थ्य सचिव जिम्मेवारीमुक्त
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने
सोमबार, असोज ५, २०८३
