नेपाल हेल्थ न्युज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व कोष अनुदान चक्र ७ अन्तर्गत सञ्चालन हुने कार्यक्रमका लागि विभिन्न पदमा आवेदन दिएका उम्मेदवारहरूमध्ये अन्तिम छनोटमा परेकाको नाम सार्वजनिक गरेको छ।
मन्त्रालय वा त्यस अन्तर्गतका निकायहरूमा माग भएका पदहरूको लिखित परीक्षा, प्रस्तुतीकरण र अन्तर्वार्ता विभिन्न मितिमा सम्पन्न गरिएको थियो।
सो प्रक्रियामा सहभागी उम्मेदवारहरूको शैक्षिक योग्यता, अनुभव, लिखित परीक्षा, प्रस्तुतीकरण र अन्तर्वार्ताबाट प्राप्त अङ्कको समग्र मूल्याङ्कनका आधारमा योग्य उम्मेदवारहरूको सूची तयार गरिएको हो।
निर्धारित योग्यताक्रमका आधारमा उम्मेदवारहरूलाई नियुक्तिका लागि सिफारिस गरिएको मन्त्रालयले जनाएको छ। सम्बन्धित सबैको जानकारीका लागि यो सूचना सार्वजनिक गरिएको हो।
यस्तो छ नतिजा प्रकाशन:
प्रकाशित मिति: मंगलबार, साउन २७, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

