नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले विभिन्न सरकारी निकायमा कार्यरत २७ जना सहसचिवको सरुवा गरेको छ। पछिल्लो मन्त्रिपरिषद् बैठकले सहसचिवहरूको सरुवा गर्ने निर्णय गरेको हो।
सरुवा सूचीअनुसार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सहसचिव दिवस आचार्यको कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ। आचार्यले अब कोशी प्रदेश सरकारअन्तर्गत रहेर जिम्मेवारी सम्हाल्नेछन्।
आचार्यको स्थानमा गोविन्दप्रसाद अधिकारीलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा सरुवा गरिएको छ। अधिकारी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत थिए।
सरकारले प्रशासनिक व्यवस्थापन तथा जिम्मेवारी हेरफेरका क्रममा विभिन्न निकायमा कार्यरत २७ जना सहसचिवको सरुवा गरेको हो।
यस्तो छ सुची:
प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
एचआइभी परीक्षण गर्दा भेरी अस्पतालमा ८३ नयाँ संक्रमित भेटिए
सोमबार, भदौ ८, २०८३
नेपाल मेडिकल कलेजमा प्राध्यापक, लेक्चरर, नर्स सहित इन्जिनियरहरू माग
सोमबार, भदौ ८, २०८३
चार पदाधिकारीका लागि २९ जनाको आवेदन
सोमबार, भदौ ८, २०८३
‘कुष्ठ प्रभावितलाई स्वावलम्बी, आत्मनिर्भर र सक्षम बनाइनुपर्छ’
आइतबार, भदौ ७, २०८३
त्रिवि शिक्षण अस्पतालमा गर्भमै रहेको बच्चाको एनिमियाको सफल उपचार
आइतबार, भदौ ७, २०८३ट्रेन्डिङ
