नेभिगेशन

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा शिक्षाध्यक्ष डा. रविराम श्रेष्ठ, रजिस्ट्रार डा. ममता भट्टराई कोइराला र डिन डा. विकास विक्रम सिंह नियुक्त

नेपाल हेल्थ न्युज, काठमाडौँ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा तीन जना पदाधिकारी नियुक्त भएका छन्। शिक्षाध्यक्षमा डा. रविराम श्रेष्ठ, रजिस्ट्रारमा डा. ममता भट्टराई कोइराला र डिनमा डा. विकास विक्रम सिंह अधिकारी नियुक्त हुनुभएको हो।

नवनियुक्त तीनै पदाधिकारीले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप हेल्थ अपडेट