नेपाल हेल्थ न्युज, काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जना पदाधिकारी नियुक्त हुनुभएको छ । शिक्षाध्यक्षमा डा. धर्मदत्त सुवेदी, रजिस्ट्रारमा प्रकाशचन्द्र खत्री, डिनमा डा. सन्दीप श्रेष्ठ र अस्पताल निर्देशकमा डा. विनम्र विष्ट नियुक्त हुनुभएको हो ।
नवनियुक्त पदाधिकारीहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ
मन्त्री मेहताले पदाधिकारीहरूलाई इमानदारी, पारदर्शिता र सेवामुखी भावनाका साथ जिम्मेवारी निर्वाह गर्न आग्रह गर्नुभएको छ ।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०८३
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
संघीय अस्पतालमा कम्तिमा ५० शव अट्ने क्षमताको शवगृह बनाइने
बिहीबार, भदौ २५, २०८३
नेपाल नेत्रज्योति सङ्घद्वारा बाढीपीडितलाई एक करोड ४१ लाख सहयोग
बिहीबार, भदौ २५, २०८३
वीर अस्पतालमा दुर्लभ मस्तिष्कको सफल शल्यक्रिया
बिहीबार, भदौ २५, २०८३

