नेभिगेशन

यी हुन् अदुवा–चियाका फाइदा

-जाडोमा अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । अदुवा–चियाले पेट दुख्न कम गर्नुका साथै तनाव पनि कम गराउँछ । -यात्रामा जानुभन्दा अघि अदुवा–चिया खाँदा बान्ता हुनबाट बचाउँछ । -शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु-याउँछ । -क्यान्सरसँग लड्ने क्षमता बढाउँछ । रिगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ । रिक्तसञ्चारमा सहयोग पु-याउँछ । -पाचन प्रक्रियामा सुधार ल्याउँछ । -शरीरमा अत्यावश्यक ग्यास्ट्रिक रसको उत्पादन बढाउँछ । -महिनावारी गडबडी हुने महिलामा नियमित बनाउन सहयोग गर्छ । -अल्जाइमरजस्ता घातक रोग लाग्नबाट बचाउँछ । -हड्डी र बाथरोगका बिरामीका लागि फाइदाजनक हो । 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप भान्सामा औषधि