नेभिगेशन

बाँसको तामा खाँदा यस्ता फाइदा…

-बाँसको तामामा कम कार्बोहाइड्रेड हुने हुँदा यो मधुमेह रोगीका लागि फाइदाजनक छ । -बाँसको तामामा न्यून क्यालोरी हुने हुँदा वजन घटाउन मद्दत पु-याउँछ । -पाचन प्रक्रियामा समस्या हुनेले पनि नियमित तामा खाँदा राम्रो हुन्छ । -पिसाबमा संक्रमण भएका बिरामीले तामा खाँदा औषधिको काम गर्छ । -गर्भवती महिलालाई अन्तिम महिनातिर तामा खुवाउनाले समयमा बच्चा जन्मिन्छ । -ग्यास्ट्रिक र अल्सरका लागि पनि तामा राम्रो मानिन्छ । -नियमित तामाको परिकार खाने व्यक्तिलाई क्यान्सर हुने डर कम हुन्छ । -तामाले मुटुसम्बन्धी रोगको सम्भावनालाई कम गर्छ । त्यसैले तामालाई मुटुको स्वास्थ्यमैत्री खाद्य परिकार मानिन्छ । -तामाले कोलेस्ट्रोल सन्तुलन गर्ने  काम गर्छ । -आन्तरिक तथा बाह्य रूपमा हुने मानिसका विभिन्न घाउ तथा चोट ठीक गर्न उपयोगी छ । -रक्तचापलाई नियन्त्रणमा राख्न भूमिका खेलेको हुन्छ । -फोक्सोसम्बन्धी बिमारीलाई त झन् अमृत मानिन्छ, बाँसको तामा । श्वासप्रश्वासका बिरामीलाई नियमित रूपमा तामा खुवाउँदा बिस्तारै निको हुँदै जान्छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप भान्सामा औषधि