भिटामिन डीका स्रोत
- हामीले खाने खानाबाट पनि भिटामिन डी प्राप्त गर्न सकिन्छ । माछा, तेल, कलेजो, हरियो सागपात, दूध, दही, घ्यू, अन्डालगायतबाट पनि भिटामिन डी प्राप्त हुन्छ ।- भिटामिन डीको कमीले हाड कमजोर हुने, सुक्ने, घुँडा खिइने, खुट्टा दुख्ने, बाथ रोग, मधुमेहलगायतका समस्या हुने भएकाले यसको आवश्यक प्रयोग गर्न जरुरी छ ।
प्रकाशित मिति: सोमबार, साउन १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ टिप्स
मधुमेहदेखि मोटोपनासम्म— आलसको चमत्कारी फाइदा
शुक्रबार, भदौ ६, २०८२
मह र अदुवाको मिश्रण स्वास्थ्यका लागि लाभदायी, जानौँ !
बिहीबार, चैत १४, २०८१ट्रेन्डिङ

