
जनस्वास्थ्य सरोकार, काठमाडौं। चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृति प्रवेश परीक्षा आगामी कात्तिक १८ गतेदेखि२२ गतेसम्म लिने भएको छ । सो परीक्षा दिन इच्छुक विद्यार्थीहरुले भदौ १७ गतेदेखि असोज १४ गतेसम्म अनलाईन आवेदन दिन सक्नेछन् । एमबिबिएस, बिडिएस, बिपिएच, बिएएमएस विएस्सी नर्सिङसहित १४ वटा विषयमा एकीकृत प्रवेश परीक्षाका लागि आवेदन खुलाइएको हो ।
प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३
बाढी प्रभावित क्षेत्रमा थप विशेषज्ञ चिकित्सक टोली जाँदै
शुक्रबार, भदौ २६, २०८३

