नेपाल हेल्थ न्युज, काठमाडौं, निजी मेडिकल कलेजमा स्नातकोत्तर (पीजी) अध्ययनरत चिकित्सकहरुले सरकारी कलेजसरह निर्वाह भत्ता माग गर्दै आन्दोलन जारी राखेका छन्। सोमबार आयोगले निर्णय गरे पनि आफूहरुलाई औपचारिक जानकारी नआएको भन्दै उनीहरुले मंगलबार पनि आन्दोलन गरेका छन्।
स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समितिका संयोजक डा. शेषराज घिमिरेका अनुसार, सरकारी कलेजमा जस्तै भत्ता पाउनु हाम्रो मुख्य माग हो। जबसम्म सो भत्ता हाम्रो खातामा आउँदैन, हामी आन्दोलन रोक्दैनौ ।
यसैबीच, चिकित्सकहरुको साझा संगठन नेपाल चिकित्सकले पनि आन्दोलन जारी राख्ने स्पष्ट पारेको छ। संगठनका अनुसार, सोमबारको आयोग बैठकपछि पनि मेडिकल कलेजहरुले भत्ता वितरणको स्पष्ट समयतालिका सार्वजनिक नगरेकाले आन्दोलन अन्त्य गर्ने अवस्था अझै नआएको हो।
प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपाल नर्सिङ काउन्सिलको नेतृत्वमा तीन नयाँ पदाधिकारी नियुक्त
शुक्रबार, साउन २२, २०८३
चिकित्सकको लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक: विदेशमा अध्ययन गरेका धेरै अनुत्तीर्ण
शुक्रबार, साउन २२, २०८३
फ्रन्टलाइनमा पहिलोपटक सफल मिनिमली इन्भेसिभ ओपन हार्ट सर्जरी
शुक्रबार, साउन २२, २०८३
नेपाल फार्मेसी परिषद्को रजिस्ट्रारमा हरिश सिंह थापा नियुक्त
शुक्रबार, साउन २२, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा प्रा. डा. आशिष गोविन्द अमात्य नियुक्त
शुक्रबार, साउन २२, २०८३ट्रेन्डिङ
