नेपाल हेल्थ न्युज, काठमाडौं । वामपन्थी राजनीतिमा लामो समय सक्रिय रहनुभएका नेता प्रदीप नेपालको निधन भएको छ। उहाँको निधन मंगलबार दिउँसो काठमाडौंको नर्भिक अस्पतालमा ७१ वर्षको उमेरमा भएको हो।
पार्किन्सन रोगबाट पीडित नेपाल केही समयदेखि अस्वस्थ रहनुभएको थियो। केही दिनअघि अस्पताल भर्ना गरिएपछि उहाँको अवस्था जटिल बन्दै गएकाले सोमबार उहाँलाई सघन उपचार कक्ष (आईसीयू) मा सारिएको थियो।
राजनीतिक जीवनको उत्तरार्धमा अपेक्षाकृत निष्क्रिय रहनुभएका नेपाल विगतमा नेपाल सरकारका शिक्षामन्त्रीका रूपमा कार्यरत रहनुभएको थियो। उहाँ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य समेत रहनुभएको थियो।
प्रकाशित मिति: मंगलबार, वैशाख २३, २०८२
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
किशोरीको डिम्ब तस्करी आरोपमा डा. नुतन शर्मासँग प्रहरीको बयान
आइतबार, साउन २४, २०८३
नेत्रज्योति सङ्घलाई डब्लुएचओले ‘पब्लिक हेल्थ अवार्ड’ प्रदान गर्ने
आइतबार, साउन २४, २०८३
चिकित्सक र नर्समाथि कुटपिटपछि पलाँता अस्पताल अनिश्चितकालका लागि बन्द
आइतबार, साउन २४, २०८३
गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप दिने
आइतबार, साउन २४, २०८३
औषधि व्यवस्था विभागका तीन वरिष्ठ अधिकारीको जिम्मेवारी हेरफेर, को कहाँ सरुवा भयो ?
आइतबार, साउन २४, २०८३ट्रेन्डिङ
