नेपाल हेल्थ न्युज, काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रमा ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। गत आवमा स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब २४ करोड विनियोजन गरिएको थियो। बुधबार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२र ८३ का लागि बजेट भाषण प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले स्वास्थ्य क्षेत्रका लागि छुट्याइएको बजेट सार्वजनिक गर्नुभएको हो।
स्वास्थ्य क्षेत्रमा यसपटक एक खर्ब रुपैयाँभन्दा बढी बजेट विनियोजन हुने अनुमान गरिएको थियो। तर उक्त अनुमानभन्दा ४ अर्ब १९ करोड रुपैयाँ कम बजेट आएको छ।
गत वर्षको तुलनामा बजेटमा आंशिक वृद्धि देखिए पनि अपेक्षित ‘उल्कात्मक’ वृद्धि नदेखिएको भन्दै स्वास्थ्यकर्मी र नीति विश्लेषकहरूले चिन्ता व्यक्त गर्न थालेका छन्।
निरोगी नेपाल, स्वस्थ्य नेपालीः आगामी आर्थिक वर्षका लागि के के परे स्वास्थ्यमा प्राथमिकता यसबारे पूर्ण विवरण ।
टिचिङ अस्पतालमा तीजका दिन नियमित स्वास्थ्य सेवा बन्द हुने
आइतबार, भदौ २८, २०८३
अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही
आइतबार, भदौ २८, २०८३
नर्भिकले ४२ दशमलब १०५ प्रतिशत लाभांश वितरण गर्ने
आइतबार, भदौ २८, २०८३

